६ दलद्वारा उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धि र नागरिकता विधेयकविरुद्ध देशैभर प्रदर्शन
असार २७, काठमाडौँ । ६ दलद्वारा पेट्रोलियम पदार्थलगायत सम्पूर्ण उपभोग्य वस्तुहरूमा गरिएको मूल्य वृद्धि, राष्ट्रिय हितविरुद्ध ल्याइएको नागरिकता विधेयक, कृषि मलको चरम अभावलगायत विभिन्न जनहितविरोधी निर्णय र गतिविधिका विरुद्ध सोमबार...