बालबालिकाका लागि कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आइपुग्यो
असार १९, काठमाडौँ । बालबालिकाका लागि कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आइपुगेको छ । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ९९ हजार २ सय...