सरकारको नीति तथा कार्यक्रम बहुमतद्वारा पारित

जेठ १३, काठमाडौँ । सरकारले प्रतिनिधिसभामा पेश गरेको आगामी वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार संसदका दुबै सदनको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतद्वारा पारित...

मङ्गलबार दिउँसो १ बजे बजेट भाषण

जेठ १३, काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मङ्गलबार (पर्शी) दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१/०८२...

गृहमन्त्री रविको राजीनामा माग्दै पोखरामा सहकारी पीडितको प्रदर्शन

जेठ १३, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पोखरामा विभिन्न ७ सहकारी संस्थाका बचतकर्ताले प्रदर्शन गरेका छन् । सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीका वचतकर्ताले...

सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी नबनोस्

सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मंगलबार संघीय संसद्सामु प्रस्तुत गरेको छ । यस्तो नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदन प्रतिनिधि...

रुकुम पश्चिममा मनाइयो कृष्णसेन इच्छुकको २३औँ स्मृति दिवस

जेठ १३, खलङ्गा मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका खलङ्गामा सहिद साहित्यकार तथा पत्रकार कृष्णसेन इच्छुकको २३औँ स्मृति दिवस मनाइएको छ । राप्ती साहित्य परिषद रकुम पश्चिमको नियमित कार्यक्रम रुकुम साहित्यमालाको...

कृष्णसेन इच्छुकको २३ औँ स्मृति दिवसमा प्रभातफेरि कार्यक्रम सम्पन्न

जेठ १३, काठमाडौँ । कवि, साहित्यकार तथा पत्रकार कृष्णसेन इच्छुकको २३ औँ स्मृति दिवसमा आज प्रभातफेरि कार्यक्रम सम्पन्न गरिएको छ । रत्नपार्क शान्तिबाट सुरु भएको प्रभातफेरि पुरानो बसपार्क हुँदै प्रदर्शनीमार्गस्थित...

आज चार प्रदेशका विभिन्न ठाउँमा वर्षाको सम्भावना

जेठ १३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।...

बसको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु

जेठ १२, काठमाडाैँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पूर्व-पश्चिम सडकखण्डमा शुक्रबार राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ...

आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

जेट १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया...

पार्टी एकतालाई मजबुत बनाउने अभिभारा

करिब सत्र महिना अगाडि तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र नेकपा (बहुमत) ले एकीकृत पार्टी निर्माणका लागि वार्ता शुरुवात गरेका थिए । त्यस सिलसिलामा प्रधान तथा आधारभूत अन्तरविरोधको प्रश्न,...