क्रान्तिकारीहरू नै वास्तविक जनसेवक हुन् : दिनेश शर्मा

मङ्सिर १९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक दिनेश शर्माले क्रान्तिकारीहरु मात्रै जनताको वास्तविक सेवक भएको बताउनु भएको छ ।...

एनसेलको दर्ता खारेज गरी सबै सम्पत्ति राष्ट्रियकरण गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको माग

मङ्सिर १८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एनसेलको बदमासीप्रति कडा विरोध जनाएको छ । सोमबार पार्टी प्रवक्ता कञ्चनले प्रेस विज्ञप्तिमार्फत एनसेल कुनै अर्थमा पनि नेपालको राष्ट्रिय हितमा छैन भन्दै...

सहसंयोजकमाथि भएको हातपातप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा घोर भत्र्सना

मङ्सिर १८, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासी पश्चिमले पार्टीका जिल्ला सह संयोजक गणेशबहादुर ढकाल माथि भएको गालीगलौज तथा हातपात प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको...

धरौटी र साधारण तारेखमा छाड्न आदेश भएकाहरु तत्काल रिहा नहुने

मङ्सिर १८, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनद्वारा धरौटी तथा साधारण तारेखमा छाड्न आदेश भएकाहरु तत्काल रिहा नहुने भएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनताका जल्दाबल्दा समस्यामाथि निरन्तर संघर्ष गर्दै

मङ्सिर १८, भक्तपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति भक्तपुरले जनताका जल्दाबल्दा समस्याहरु राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवालमा हाम्रो पार्टी निरन्तर संघर्ष गरेको छ । विगत २०७८ साल...

आज यी प्रदेशमा भइरहेको छ वर्षा र हिमपातको सम्भावना

मङ्सिर १८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।...

राष्ट्रियसभा सदस्य निर्वाचन : पुस २३ गते उम्मेदवारी दर्ता

मङ्सिर १७, काठमाडौँ । निर्वाचन आयोगबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता...

आज बत्तीसौँ विश्व अपाङ्गता दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

मङ्सिर १७, काठमाडौँ । आज बत्तीसौँ विश्व अपाङ्गता दिवस नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र...

नेपालकी रशिला तामाङले जितिन् एसिया ट्रेल मास्टरको उपाधि

मङ्सिर १७, काठमाडौँ । नेपालकी अल्ट्रा धाविका रशिला तामाङले इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को उपाधि जितेकी छन् । रशिला शनिबार भएको दौडमा महिला ७७ किलोमिटरको निर्धारित दूरी...

क्रान्तिकारी कम्युनिस्ट पार्टी पश्चिम नवलपरासीको बैठक सम्पन्न

मङ्सिर १७, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार बर्दघाटमा सम्पन्न बैठकले जिल्लाको हरेक क्षेत्रमा रहेको बिकृति बिसंगतिको भण्डाफोर...