आजको लागि विदेशी मुद्राको विनिमय दर

पुस १२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६...

चितवनमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

पुस १२, काठमाडौँ । चितवनमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा मोटरसाइकलले ठक्कर दिँदा नवलपरासीको सुनवल नगरपालिका–८ जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

पूर्व डीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर

पुस १२, काठमाडौँ । पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले बुधबार शाहसहित...

विदेश जानेले तत्काल ड्राइभिङ लाइसेन्स प्रिन्टका लागि अनलाइनबाटै निवेदन दिन सक्ने

पुस ११, काठमाडौँ । यातायात व्यवस्था विभागले शीघ्र सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) आवश्यक पर्ने नेपाली नागरिकको आवदेन अनलाइनबाट लिने भएको छ । ​विभागले पुस १५ गतेदेखि उक्त व्यवस्था...

आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

पुस ११, काठमाडौँ । आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गरेको दिनको स्मरणमा यो दिवस मनाउन...

आज सामान्यतया मौसम सफा रहने

पुस ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी...

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै

पुस ११, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो...

माओ दिवसमा क्रान्तिकारी युवाहरूको विशाल लाल मार्चपास

पुस १०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको युवा सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपालले १३१ औँ माओ जयन्तीको अवसरमा विशाल लालमार्च प्रदर्शन गरेको छ । मङ्गलबार काठमाडौँको खुला मञ्चबाट क्रान्तिकारी...

देशवासीका नाममा प्रधानमन्त्री ‘प्रचण्ड’ को सम्बोधन (पूर्णपाठ)

पुस १०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशबासीको नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री पदमा नियुक्ति भएको एक वर्षको अवधिमा आफूले गरेका कामको समीक्षा सहित...

किराँत समुदालयले आज देशभर उधौली पर्व मनाउँदै

पुस १०, काठमाडौँ । आज किरात समुदायको उधौली पर्व । प्रकृति पुजारी किरात समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि...