रातो झण्डा ओडाएर सहिद पिता खनालको अन्तिम बिदाई

पुस १६, काठमाडौँ । पश्चिम नवलपरासीमा माओवादी घटकहरुले संयुक्त रुपमा सहिद पिता देवीलाल खनालको बिदाई गरेका छन् । शनिबार निधन भएका खनाललाई माओवादी घटकहरुका नेताहरुले संयुक्त रुपमा हसिँया हतौडा अंकित...

आज तराईमा हुस्सु र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

पुस १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । विभागकाअनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही...

अपहरणको आरोपमा काठमाडौँबाट चारजना पक्राउ

पुस १५, काठमाडौँ । चाबहिलबाट रसुवा घर भएका एकजना पुरुषलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मङ्सिर १० मा भएको भनिएको अपहरण प्रकरण पीडितले प्रहरीलाई खबर...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा रत्नपार्क शान्तिबाटिकामा मशाल प्रदर्शन

पुस १५, काठमाडौँ । प्रहरी हस्तक्षेपको प्रतिरोध गर्दै रत्नपार्क शान्तिबाटिकामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले मशाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार लालितपुरको बालकुमारीमा प्रहरीले गोली हानी निर्दोष युवाहरुको हत्या गरेको...

आजको लागि विदेशी मुद्राको विनिमय दर

पुस १५, काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा १० दिने सङ्घर्षको कार्यक्रम घोषणा

पुस १५, काठमाडौँ । कोरिया जानका लागि आवेदनको माग गर्दै बेरोजगार युवाहरुले गरेको सामान्य आन्दोलनमाथि प्रहरी प्रशासनले अनावश्यक बल प्रयोग गरी फासिवादी दमन गरेर दुई युवाको गोली हानी हत्या गरेपछि...

आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

पुस १५, काठमाडौँ ।  गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष...

आज पनि तराईमा हुस्सु र हिमाली भूभागमा हिमपातको सम्भावना

पुस १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशका सुदूर-पश्चिम, कर्णाली र...

आजको लागि विदेशी मुद्राको विनिमय दर

पुस १४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ...

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

पुस १४, काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको...