मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

जेठ ३०, काठमाडाैँ । मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ । मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभाको बैठकमा नीति तथा...

आजको माैसम : देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहने

जेठ ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भागमा मनसुनी...

सचिवालय सदस्य नारायण सापकोटाको श्रद्धाञ्जलीसहित अन्त्यष्टी

जेठ ३०, काठमाडौँ । ब्रेन क्यान्सरबाट अल्पायुमै निधन हुनु भएका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य नारायण सापकोटाको पशुपति आर्यघाट विद्युत शवदाह गृहमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यष्टी गरिएको छ ।...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

जेठ २९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका केन्द्रीय सचिवालय सदस्य नारायण सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य 'किरण' ले एक शोक वक्तव्य...

नरैनापुर गाउँपालिकाको एकता अधिवेशन सम्पन्न

जेठ २९, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच बाँकेको नरैनापुर गाउँपालिकाको एकता अधिवेशन २०८१ जेठ २५ गते सम्पन्न भएको छ । धनवीर चौधरीको अध्यक्षता, संचालन जिल्ला...

आजको लागि विदेशी मुद्राको विनिमय दर

जेठ २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले जेठ २९ गते (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। मंगलबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमयदर बढ्दा युरो...

आज प्रतिनिधिसभाको बैठक बस्दै

जेठ २९, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक मङ्गलबार बिहान ११ बजे संसद भवन नयाँ बनेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट...

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बीच सुस्तामा एकता सम्पन्न

जेठ २९, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी,  नेपाल सुस्ता गाउँ समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) सुस्ता गाउँ समिति बीच सुस्ता –१ फेचुहामा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ ।...

आज तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

जेठ २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा...

सन्दीप लामिछाने विश्वकपका बाँकी खेल खेल्न वेष्टइण्डिज प्रस्थान

जेठ २८, काठमाडौँ । क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् । क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेष्टइण्डिज प्रस्थान गरेका हुन्। क्रिकेट...