वैशाख ११, काठमाडौँ । काठमाडौँ जिल्लाको काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान ५ : ३० बजे बा ५० प ९९३६ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा...
वैशाख ११, काठमाडौँ । वैशाख ३० मा हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । निर्वाचन आयोगले वैशाख ११ र...
वैशाख १०, काठमाडौँ । रुसी सेनाले युक्रेनको सैन्य कारवाही थालेको ५७ दिनपछि मारियोपोल शहर कब्जामा लिएको छ । युक्रेनको मुख्य शहर मारियोपोल रुसले कब्जामा लिएको हो । रुसले मारियोपोलमा लुकेर...
वैशाख १०, जुम्ला । तिला गाउँपालिका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । स्थानीय मानसिंह सार्कीको घरमा शुक्रबार राति ११ बजेर २० मिनेटमा...
वैशाख ९, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमन प्रभावकारी बनाउन बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएका छन् । केही दिनयता विभिन्न कारणहरु देखाई...
वैशाख ८, काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर पठाउने मतपत्र ढुवानीमा नेपाली सेनाले सुरक्षा दिने भएको छ । मतपत्र ढुवानी सुरक्षाको जिम्मा सेनालाई दिइएको निर्वाचन...
वैशाख ८, काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको छ । बिहीबार बिहान ललितपुर जिल्लाको पाटनस्थित सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ...
वैशाख ५, काठमाडौँ । भारतीय आयल कर्पोरेसन आईओसीले पेट्रोलको मूल्य घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ । जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ...
वैशाख ५, एजेन्सी । रुसी सेनाले युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा गरेको शृंखलाबद्ध मिसाइल हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । रुसी...
वैशाख २, काठमाडौँ । वैदेशिक रोजगार विभागले आजदेखि संस्थागत श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनबाट मात्रै जारी गर्ने भएको छ । श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय...