सर्वोच्चको फैसलाविरुद्ध नाउपाद्वारा जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द कार्यक्रम घोषणा

जेठ ४, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सर्वोच्च अदालतले पार्टीका नेता रेशम चौधरीलाई जन्मकैद दिने जिल्ला र...

प्रधानमन्त्री प्रचण्ड र अष्ट्रेलियाली सहायक विदेशमन्त्रीबीच भेटवार्ता

जेठ ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।...

सरकारले सार्वजनिक यातायातको भाडा घटायो

जेठ ३, काठमाडौँ । सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । यातायात व्यवस्था विभागले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर...

आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

जेठ ३, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी...

बुधबारको विदेशी मुद्राको विनिमय दर

जेठ ३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले जेठ २ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ २४ पैसा र...

दोस्रो जनआन्दोलनमा घाइते भएका मुकेश कायस्थ राष्ट्रिय सहिद घोषणा

जेठ ३, काठमाडौँ । सरकारले दोस्रो जनआन्दोलनमा घाइते भएका मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय भएको सञ्चार...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) द्वारा बुटवलमा बिरोध सभा सम्पन्न

जेठ ३, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) को संयुक्त आयोजनामा रुपन्देहीस्थित बुटवलमा बिरोध कार्यक्रम मंगलवार सम्पन्न भएको छ । नक्कली भुटानी शरणार्थी बनाई नेपालीहरुलाई मानव तस्करी...

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

जेठ ३, काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले प्रतिलिटरमै १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो । घटेको...

रेशम चौधरीलाई जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर, सीताराम र गंगारामलाई सफाइ

जेठ ३, काठमाडौँ । रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई...

इच्छुक पुरस्कार लम्साल र लिम्बू, प्रतिभा पुरस्कार भण्डारी र घिसिङलाई

जेठ २, काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार २०७९’ साहित्यकारद्वय देवेन्द्र लम्साल र तुम्बेहाङ लिम्बूलाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशि एक...