क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चन्द्रागिरीको एकता अधिवेशन सम्पन्न

भदौ ३०, चन्द्रागिरी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको चन्द्रागिरी नगर संगठन समितिको एकता अधिबेशन पार्टी प्रदेश सदस्य तथा नगर संयोजक आकाशको अध्यक्षतामा सम्पन्न भयो । उक्त कार्यक्रम पार्टी केन्द्रिय कार्यालय...

क्रान्तिकारी युवा संगठन, नेपाल बाँकेको एकता भेला सम्पन्न

भदाै २८, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठनको बाँके जिल्लाको एकता भेला सम्पन्न भएको छ । एकता भेलाबाट संयोजकमा निर्वाचित रामु चौधरी र सह–संयोजकमा निर्वाचित...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

भदौ ३०, काठमाडौँ । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर...

घरधनीहरुको अगाडि सरकार लम्पसार, मर्कामा भाडावालहरु !

भदौ ३०, भक्तपुर । काठमाडौँ महानगरपालिकाले २०७९ फागुन २ गते एउटा सूचना जारी गर्यो । सूचना जारी भएको ९० दिनभित्र घरधनीहरुले कोठाबहालबारे वडामा गएर सम्झौता गर्ने उल्लेख छ । आफ्नो...

प्रधानमन्त्री प्रचण्ड आज अमेरिका भ्रमणमा जाँदै

भदाै ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज अमेरिका भ्रमणमा जाँदैछन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री दाहाल अमेरिका जान लागेका हुन् । प्रधानमन्त्री कार्यालयका अनुसार साँझ ६...

क्रान्तिकारी युवा सङ्गठन, नेपाल १ नं. प्रदेशको एकता भेला सम्पन्न

भदाै ३०, सुनसरी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपाल १ नं. प्रदेशको एकता भेला शानदार रुपमा सम्पन्न भएको छ । सुनसरी जिल्लाको इटहरीमा शुक्रबार सम्पन्न...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा पहिचान पक्षधरले जारी राखेको आन्दोलनप्रति ऐक्यबद्धता

भदाै २९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रदेश नं. १ को प्रदेशसभाले राखेको ‘कोसी’ नामकरणको विरोधमा त्यहाँका पहिचानप्रेमी जनताले लामो समयदेखि सञ्चालन गरेको सङ्घर्षको समर्थन गर्दै राज्यको दमनकारी नीतिको...

आजको फलफूल तथा तरकारीको मूल्य सूची

भदाै २९, काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) को मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार भारतीय ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ४०, टनेल गोलभेडा...

आज ५९औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

भदाै २९, काठमाडौँ । आज ५९ औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । ...

राष्ट्रिय सम्मानका साथ नेम्वाङको पशुपतिमा अन्त्येष्टि

भदाै २८, काठमाडौँ । तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले नेता सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय झण्डा ओढाएर पूर्वसभामुख...