आजको तरकारी तथा फलफूलको मूल्य

असोज १, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेँडा ठूलो  प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ४८, टनेल...

आज ११औँ राष्ट्रिय विज्ञान दिवस

असोज १, काठमाडौँ ।  आज ११औँ राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ । शिक्षा,...

आज हरितालिका (तीज) पर्व मनाइँदै

असोज १, काठमाडौँ । धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने...

श्रीलंकालाई पराजित गर्दै एसिया कपको उपाधि भारतले जित्यो

भदाै ३१, काठमाडौँ । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकाको राजधानी कोलम्बोस्थित आर प्रमादासा रंगलशालामा सम्पन्न खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले एसिया कप क्रिकेटको...

क्रान्तिकारी युवा सङ्गठन, नेपाल १ नं. प्रदेशको भेला सम्पन्न

भदाै ३१, सुनसरी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपाल १ नं. प्रदेशको एकता भेला शानदार रुपमा सम्पन्न भएको छ । सुनसरी जिल्लाको इटहरीमा शुक्रबार सम्पन्न...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ठिमीको एकता अधिवेशन सम्पन्न

भदाै ३१, भक्तपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुर ठिमी नगरको एकता अधिवेशन तथा प्रशिक्षण बैठक सम्पन्न भएको छ । अधिवेशनले जिल्ला सङ्गठन समिती सदस्य शक्तिको नेतृत्वमा सात सदस्यीय नगर...

नेपाल चिकित्सक संघले आज देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने

भदौ ३१, काठमाडाैँ । आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् । हेटौँडामा चिकित्सक कुटिए पछि सोको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा...

आज दर खाने दिन

भदौ ३१, काठमाडौँ । महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न मीठा परिकार खाँदै...

आजको विदेशी मुद्राको विनिमय दर

भदाै ३१, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज भदौ ३१ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र...

आज देशका केही भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

भदाै ३१, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेश...