व्रिटिश गोर्खा भुतपुर्व सैनीक सङ्गठन (विगेसो) द्वारा पत्रकार सम्मेलन सम्पन्न
चैत १०, काठमाडौँ । व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठन (विगेसो) ले अनामनगर संवाद डवलीमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । गोर्खा सेनाको सेवा सुविधालाई समुचित, समयाअनुकुल र समानताको आधारमा उपलव्ध...
