थारु समुदायको गुरही पर्वमा कैलारीमा स्थानीय बिदा दिने

साउन ३२, कैलारी । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले गुरही पर्वको अवसरमा भदौ ४ गते स्थानीय बिदा दिने निर्णय गरेको छ । गुरही पर्व थारू समुदायको विशेष पर्व हो । सो पालिकामा...

महिला विश्वकपको उपाधिका लागि इङ्ग्ल्याण्ड र स्पेन खेल्ने

साउन ३२, काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्तरगत इङ्ल्यान्ड र स्पेन उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३–१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलोपटक...

आज कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

साउन ३२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेकोले कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको...

आज २१ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

साउन ३२, काठमाडौँ । आज दोरम्बा हत्याकाण्डको २१ औँ स्मृति दिवस । २१ वर्षअघि भएको दोरम्बा हत्याकाण्डको स्मरण गर्दै रामेछापको डाँडाकटेरीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले स्मृति सभा गर्दैछ । स्मृति...

टिकौली जंगलमा ७ सवारी साधन दुर्घटना, २० जना घाइते

साउन ३१, चितवन । चितवनको टिकौली जंगलमा आज बिहान भयानक दुर्घटना भएको छ । भरतपुर महानगरपालिका–९, टिकौली जंगलमा विहान ११ः४० बजेको समयमा अक्सफोर्ड कलेजको बस, शव बोकेको बोलेरो र ६ वटा...

भदौ १ देखि असोज १० सम्म ७७ वटै जिल्लामा प्रदर्शन गर्ने आरसीपी नेपालको घोषणा

साउन ३१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रियता, जनतन्त्र, जनजीविकासँग सम्बन्धित जल्दाबल्दा समस्या लिएर एक महिने सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । मङ्गलबार बसेको सङ्घर्ष परिचालन समितिको बैठकले सङ्घर्ष...

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने ?

साउन ३०, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डको बैठकले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । कक्षा १२...

महरा र उनका छोरा राहुलमाथि पनि छानबिन हुन्छ : प्रचण्ड

साउन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि छानबिन हुने बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरुसँगको कुराकानीका क्रममा...

स्विडेनलाई पराजित गर्दै स्पेन पहिलो पटक फाइनलमा

साउन ३०, काठमाडाैँ । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा स्विडेनलाई पराजित गर्दै स्पेन पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । स्वीडेनलाई २–१ ले पराजित गर्दै स्पेन महिला विश्वकप...

आँखा पाक्ने सङ्क्रमण बढ्दै गएपछि चार दिन विद्यालय बन्द हुने

साउन ३०, काठमाडौँ । स्थानीय पालिकाले आँखा पाक्ने संक्रमण बढ्दै गएपछि उपत्यकाका केही विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि शुक्रबारसम्म चार दिन विद्यालय बन्द गर्ने निर्णय...