बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ हुँदै

साउन २२, काठमाडौँ । बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्ग अन्तर्गत एक टनेलको आज ‘ब्रेक थ्रु’ हुने भएको छ । निर्माण सुरु भएको झन्डै चार वर्षपछि ‘रेस्क्यु टनेल’ को आज दिउँसो ‘ब्रेक थ्रु’...

चितवनमा आँखा पाक्ने सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द

साउन २२, चितवन । चितवनको भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक...

देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना

साउन २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुका साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून...

महानगरपालिकाले सामाखुसी खोला पुरानै स्वरूपमा फर्काइने

साउन २१, काठमाडौँ । महानगरपालिकाले सामाखुसी खोला सफा गर्न थालेको छ । असारबाट सामाखुसीस्थित विभिन्न ठाउँमा रहेका खोलामाथिका स्ल्याबहरू हटाउन थालेको महानगरले मुख्य सडकमा रहेको सबै स्ल्याब हटाएर खोला सफा...

पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु, ४५ घाइते

साउन २१, कराँची । पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ...

जबरजस्ती करणी गरेको अभियोगमा ४५ वर्षीय मेघबहादुर चेपाङ पक्राउ

साउन २१, चितवन । चितवनमा जबरजस्ती करणी गरेको अभियोगमा शनिबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इच्छाकामना गाउँपालिका–३ बस्ने ४५ वर्षीय मेघबहादुर चेपाङलाई...

अखिल (क्रान्तिकारी) मधेश प्रदेशको एकता भेला, प्रशिक्षण तथा बैठक सम्पन्न

साउन २०, बर्दिवास । क्रान्तीकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) मधेश प्रदेशको एकता भेला, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच बर्दिबासमा सो भेला सम्पन्न...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नमोबुद्धको नगर एकता अधिवेशन सम्पन्न

साउन २१, काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नमोबुद्द नगर एकता अधिवेशन भकुण्डे बेसिमा सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच एकता भएपछि बनेको क्रान्तिकारी कम्युनिस्ट...

मुलुकका अधिकांश भागमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

साउन २१, काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान...

भारतमा गएको पहिरोमा परी दुई नेपालीको मृत्यु, १४ नेपाली अझै बेपत्ता

साउन २०, काठमाडौँ । अविरल बर्षापछि उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड बजार (केदारनाथधामको पैदलमार्ग सुरु हुने स्थानमा) मा बिहीबार राति खसेको पहिरोमा परेका १९ मध्ये तीनजनाको शव फेला परेको छ ।...