चितवन- २ मा आज बिहान ८ बजे सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने

वैशाख ११, काठमाडाैँ । चितवन क्षेत्र नम्बर २ मा हिजो भएको उपचुनावको मतगणना सुरु गर्न आज सर्वदलीय बैठक बस्दैछ । आज बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणनाको...

तनहुँ-१ मा स्वर्णिमको अग्रता फराकिलो

वैशाख ११, काठमाडौँ । उपचुनाव अन्तरगत तनहुँको जारी मत गणनाको पछिल्लो ताजा अवस्था सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले सुरुदेखि लिएको अग्रता बढाउँदै लगेका छन् । पछिल्लो...

उपनिर्वाचन : मतदान सकियो, आजै रातिबाट मतगणना सुरू हुने

वैशाख १०, काठमाडौँ । आइतबार तीन क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरू हुने भएको छ । तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश...

नेपालमा बनेका सवारी साधन दर्ताको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

वैशाख १०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन् । आइतबार...

संसदीय व्यवस्था असफल भयो, निराश जनतालाई माथि उठाउन जनवादी सत्ता ल्याउनुको विकल्प छैन : विप्लव

वैशाख १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान राज्य व्यवस्था असफल भइसकेको बताएका छन् । शनिबार नेकपा स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै...

उपनिर्वाचनको मतदान सुरु, बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने

वैशाख १०, काठमाडौँ । आज उपनिर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्रमा मतदान हुदैँछ । तनहुँ क्षेत्र नं. १, बारा क्षेत्र नं. २ र चितवन क्षेत्र नं. २ मा मतदान सुरु...

दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जनाको मृत्यु

वैशाख ९, काठमाडाैँ । दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो ब्याँस गाउँपालिका–२ दुम्लिङका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारीको मृत्यु भएको...

आज गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै

वैशाख ९, काठमाडौँ । आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण उनले शनिबार विश्वासको मत...

कम्युनिस्टहरू भोलि पार्टी स्थापना दिवस मनाइँदै

वैशाख ८, काठमाडौँ । भोलि वैशाख ९ गते शनिबार नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ औँ वर्ष पुग्दैछ । हरेक अप्रिल २२ अर्थात् लेनिन जयन्तीका दिन नेपालका कम्युनिस्टहरुले धुमधामका साथ...

आज मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

वैशाख ७, काठमाडौँ । आज मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको सम्झनामा मुख हेर्ने पर्व आज...