प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदै

जेठ १७ , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज भारत भ्रमणमा जाँदैछन् । ​नयाँ जनमतपछि तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो । चार दिने...

भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा छ : ऊर्जामन्त्री बस्नेत

जेठ १६, काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा रहेको बताएका छन् । संसदको पूर्वाधार समितिको बैठकमा समिति सदस्यहरूको जिज्ञासामा मन्त्री...

रेशम चौधरी कारागारबाट रिहा, चौधरीलाई श्रीमती रञ्जितादेखि एलिजासम्मको स्वागत

जेठ १५, काठमाडौँ । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज छुटेका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि आज डिल्लीबजार कारागारबाट रिहा भएका रेशम चौधरीलाई...

आज गणतन्त्र दिवस, विशेष कार्यक्रम गरी मनाइँदै

जेठ १५, काठमाडौँ । आज गणतन्त्र दिवस । जनयुद्धको जगमा भएको जनआन्दोलनले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको आज १५ वर्ष पुगेको छ । पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ...

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

जेठ १४, काठमाडौँ । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरी लगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद...

रुकुम पश्चिममा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुग्यो

जेठ ११, काठमाडाैँ । रुकुम पश्चिममा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । जिल्लाको बाँफिकोट गाउँपालिकामा – ८ दुलीमा विहीबार विहान जीप दुर्घटना भएको हो ।...

नक्कली भुटानी शरणार्थी प्रकरण : आज अदालतमा अभियोजन दर्ता

जेठ १०, काठमाडौँ । नक्लकी भुटानी शरणार्थी प्रकरणका आरोपीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ । अभियोजनको लागि गठन गरिएको समितिले प्रहरीले बुझाएको...

आज मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

जेठ १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । अहिले कोशी प्रदेशलगायत देशको पहाडी...

नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी

जेठ ९, काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । सरकारले आगामी ‍आ‍र्थिक वर्षको लागि सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम पेश गरेको...

यस वर्ष मुलुकको सर्वोत्कृष्ट भक्तपुर अस्पताल

 जेठ ९, काठमाडाैँ । भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको वीर...