नेपालमा आउँदो मंगलबारदेखि गर्मी कम हुने

जेठ २८, काठमाडौँ । नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यून चापीय प्रभावले मंलबारदेखि नेपालमा...

दाङ र जाजरकोटमा पानीमा डुबेर तीन बलकको मृत्यु

जेठ २७, काठमाडाैँ । दाङ र जाजरकोटमा पानीमा डुबेर तीन बलकको मृत्यु भएको छ । दाङमा राप्ती नदीमा डुबेर एक र जाजरकोटमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो ।...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय समितिको सचिवालय बैठक सम्पन्न

जेठ २७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय समितिको सचिवालयको प्रथम बैठक सम्पन्न भएको छ । जेठ २३ गतेदेखि २६ सम्म सञ्चालित बैठकले सबै तहको एकता साउन १५ सम्म...

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

जेठ २५, काठमाडाैँ । सरकारले आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा सडक खन्न नदिने भएको हो ।...

कालीकोटमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

जेठ २५, काठमाडाैँ । कालीकोटमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर–२ सेराबजारमा बा १ च ४६४१ नम्बरको जीप सडकबाट भिरमा खसेर दुर्घटना...

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट आजबाट बहस सुरु हुँदै

जेठ २४, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट आजबाट बहस सुरु हुँदैछ । मंगलबार सरकारी वकिलको बहस सकिएको थियो । अभियुक्तको तर्फबाट बहस नगर्ने केही कानुन व्यवसायीहरुले सार्वजनिक...

आजदेखि सुदूर-पश्चिममा तीनदिने अध्यात्मिक सम्मेलन सुरु हुँदै

जेठ २३, काठमाडाैँ । आजदेखि सुदूर-पश्चिममा तीनदिने अध्यात्मिक सम्मेलन सुरु हुँदैछ । सुदूर-पश्चिम मात्रै नभएर देशकै पर्यटकीय स्थल खप्तडमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्नेछन् । सुदूर-पश्चिम प्रदेश सरकारका पर्यटनमन्त्री...

आजको मौसम : देशका पहाडी भू-भागमा आंशिक बदली रहने

जेठ २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।देशका पहाडी भू-भागमा आंशिक बदली रही...

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता काठमाडौँबाट गिरफ्तार

जेठ २०, काठमाडौँ । भारत भ्रमणमा गएको समयमा त्यहाँको सरकारसँग राष्ट्र र जनविरोधी सम्झौता र गतिविधि गरेर फर्किंदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विरोधमा कालोझन्डा देखाउने तयारी गरिरहेका क्रान्तिकारी...

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३८ जनाभन्दा बढीको मृत्यु ,९०० बढी घाइते

जेठ २०, काठमाडौँ । भारतको ओडिशामा कोरोमण्डल एक्सप्रेस रेल दुर्घटना हुँदा २३८ जनाभन्दा बढी यात्रुको मृत्यु भएको छ, भने ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दीले जनाएको छ ।...