वैशाख ८, काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर पठाउने मतपत्र ढुवानीमा नेपाली सेनाले सुरक्षा दिने भएको छ । मतपत्र ढुवानी सुरक्षाको जिम्मा सेनालाई दिइएको निर्वाचन...
वैशाख ८, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले नुवाकोटको बेलकोटगढी नगरपालिका मेयर र पञ्कन्या गाउँपालिका अध्यक्षको उम्मेदवारी घोषणा गरेको । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि...
वैशाख ७, काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई व्याख्या गर्दै स्थानीय तहको ठेक्का–पट्टामा संलग्न व्यक्तिलाई स्थानीय तहको निर्वाचनमा कुनै पनि स्थानीय तहबाट उम्मेदवार हुन नपाउने व्यवस्था कार्यान्वयन...
वैशाख ७, सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले सिन्धुपाल्चोक बलेफि गाउँपालिकाको अध्यक्षमा मदन नेपालीलाई उठाउने निर्णय गरेको छ । घोषणा कार्यक्रममा नेकपा (समाजवादी) केन्द्रीय अध्यक्ष राजु कार्की, पार्टी प्रवक्ता...
वैशाख ७, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) द्वारा काभ्रे जिल्लाको महाभारत गाउँपालिका अध्यक्षमा श्रीराम घलानलाई उम्मेदवारी दिने घोषणा गरिएको छ । बुधबार नेकपा (समाजवादी) का स्थायी समिति सदस्य तथा...
वैशाख ६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) सिन्धुपाल्चोकको जिल्ला कार्यालयको बैठक सम्पन्न भएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालिका नेकपा (समाजवादी) पार्टीको जिल्ला कार्यालयको मंगलबार बसेको बैठकले...
वैशाख ५, पोखरा । आज पोखरामा विभिन्न पार्टीबाट विद्रोह गरि नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) मा एकता तथा ध्रुवीकरण गरि पार्टीमा आबद्ध भएको खबर प्राप्त भएको छ । कार्यक्रममा नेकपा (समाजवादी)...
वैशाख ४, काठमाडौँ । स्याङ्जामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । डाँडाखर्क गाउँबाट वालिङ तर्फ आँउदै गरेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका–१२ डाँडाखर्कमा पल्टिएको...
वैशाख ३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) सिन्धुली जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । भेला कमलामाई नगरपालिका, सिन्धुलीमाडीमा शनिबार नेकपा (समाजवादी) केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज अर्जुनको...
वैशाख १, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का केन्द्रीय अध्यक्ष राजु कार्कीले अग्रगामी सोंच र चिन्तनका साथ सचेत पहलकदमी लिन नयाँ सश्लेषण र सत्यको अन्वेषण गर्दै माक्र्सवादको नेपाली माटो...