0 COMMENTS

वैशाख १०, कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकामा उप–मेयरमा बिमला बोहरा ‘फराल’ को उम्मेदवारी घोषणा ।

वैशाख ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचनमा नेकपा (समाजवादी) कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाबाट उप–मेयरमा बिमला बोहरा ‘फराल’ ले उम्मेदवारी दिएको जानकारी सुदूर–पश्चिम प्रदेश इन्चार्ज नरेन्द्र जोशीले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।