0 COMMENTS

वैशाख १०, दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाको अध्यक्षमा माधव जोशीलाई उम्मेदवार घोषणा गरेको छ ।

वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा दार्चुला जिल्लाको युवा समाजसेवी माधव जोशीलाई दुहुँ गाउँपालिका अध्यक्षमा उम्मेदवारी घोषणा गरेको जानकारी सुदूर–पश्चिम प्रदेश इन्चार्ज नरेन्द्र जोशीले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।