0 COMMENTS

वैशाख १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले बुढानिलकण्ठ नगरपालिकाको मेयरमा निर्मला पाण्डे ‘खड्का’ लाई उठाउने निर्णय गरेको छ । उहाँ लामो समयदेखि समाजसेवामा र विभिन्न संघसंस्थाहरुमा आवद्ध हुनुहुन्छ ।

नेकपा (समाजवादी) काठमाडौँ जिल्ला इन्चार्ज जिप तामाङका अनुसार घोषणा कार्यक्रममा पार्टी अध्यक्ष राजु कार्की, स्थायी समिति सदस्य अजय खड्का, केन्द्रीय कार्यालय सचिव माधव दहालको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।