झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

कात्तिक ५, काठमाडौँ । झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नपा ३ खुदुनाबारी स्थित भित्री पक्की सडक खण्डमा स्कुटी र छोटा हात्ती गाडी ठक्कर...

धादिङको खरी आसपास केन्द्र भएर ६.१ म्याग्नेच्युडको भूकम्प

कात्तिक ५, काठमाडौँ । धादिङ केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्र भएर ६.१ म्याग्नेच्युडको...

सुविधासम्पन्न भरतपुर आँखा अस्पतालको नयाँ भवन निर्माण

कात्तिक ४, चितवन । भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । रु १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो । रु २० करोड लागत अनुमान...

सशस्त्र प्रहरीद्वारा पेट्रोल पम्पमार्फत सर्वसाधारणलाई ठगी, फ्युल सेन्टर सिल

कात्तिक २, काठमाडौँ । सशस्त्र प्रहरीले पेट्रोल पम्पमार्फत सर्वसाधारणलाई ठगी गर्दै आएको खुलासा भएको छ । एपिएप स्वम्भूस्थित हलचोक फ्युल सेन्टरबाट कम परिणाममा डिजेल दिएर ठगी गरिरहेको खुलासा भएको हो...

बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प

कात्तिक २, बाजुरा । सुदूर-पश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्नेच्युडको...

संयुक्त जनवर्गीय संगठनले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई आठबुँदे मागपत्र बुझायो

कात्तिक १, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट जवस/मोर्चाहरुले नजिकिदै गरेको चाडपर्वमा भएको कालोबजारी र महँगीलाई नियन्त्रण गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारीलाई आज संयुक्त...

ओम गुरुङ प्रथम स्मृति दिवस तथा ओम गुरुङ स्मृति ग्रन्थ विमाेचन सम्पन्न

कात्तिक १, काठमाडौँ । तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) का सल्लाहकार समितिका अध्यक्ष प्रा.डा. ओम गुरुङकाे प्रथम स्मृति दिवस तथा कमरेड ओम गुरुङकाे स्मृति ग्रन्थ विमाेचन समाराेहलाई सम्बाेधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका...

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कात्तिक १, काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । कार्की सबैभन्दा छोटो अवधिमा विश्वासको मत पाउने मुख्यमन्त्री हुने छन्। नियुक्त भएको सातदिनभित्रै उनले...

आज सामान्यत मौसम सफा रहने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

कात्तिक १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश...

काठमाडौँमा नेपाल आँखा अस्पतालद्वारा नि:शुल्क नेत्र परीक्षण

असोज ३०, काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले काठमाडौँ महागरपालिकासँगको सहकार्यमा महानगरपालिका र मातहतका जनप्रतिनिधि तथा वडा कार्यालयका चार सय २१ कर्मचारीको नेत्र परीक्षण गरेको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित...