क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा दाङमा सहिद सप्ताह सम्पन्न
फागुन १९, दाङ । नेकपा माओवादीद्वारा सञ्चालित महान् जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने दीलबहादुर रम्तेल र झापा आन्दोलनका सहिदहरुको सम्झनामा हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै...