पाल्पामा जीप दुर्घटना हुँदा ६ जना घाइते

भदाै १६, काठमाडौँ । पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका- १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो ।...

अखिल (क्रान्तिकारी) सर्लाहीको भेला सम्पन्न, अध्यक्षमा श्याम सहनी

भदाै १५, सर्लाही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) सर्लाहीको प्रथम भेला सम्पन्न भएको छ । शुक्रबार अजयकुमार रामको अध्यक्ष्यतामा सर्लाहीको बरहथवामा सम्पन्न भेलाले श्याम सहनीको अध्यक्ष्यतामा १९...

क्रान्तिकारी कम्युनिस्ट पार्टीको जानकी गाउँपालिकाको एकता प्रशिक्षण भेला सम्पन्न

भदौ १५, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको जानकी गाउँपालिकाको एकता, प्रशिक्षण तथा भेला सम्पन्न भएको छ । बैठकमा रिपोर्टिङ र प्रशिक्षण भएको थियो । बैठकको अध्यक्षता हरभजन राडले गरेका...

दाङमा जेष्ठ नागरिक र गर्भवती तथा सडक दुर्घटनाका घाइतेले पाए निःशुल्क एम्बुलेन्स सेवा

भदौ १५, दाङ । दाङको राप्ती गाउँपालिकाका जेष्ठ नागरिक र गर्भवती महिलाहरू खुशीले हर्षीत भएका छन् । दाङको राप्ती गाउँपालिकाले जेष्ठ नागरिक, गर्भवती तथा सडक दुर्घटनाका घाइतेका लागि निःशुल्क एम्बुलेन्स...

भ्रष्ट प्रधानाध्यापक चन्द्रबहादुर खत्री सर्वदलीय बैठकबाटै भागे

भदाै १५, बाँके । कोहलपुर नगरपालिका वडा नं. ३ मैटवास्थित श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर खत्रीले विभिन्न शीर्षकमा भ्रष्टाचार तथा मनोमानी गरेको गुनासो अभिभावकहरूले गरेका छन् । किर्ते कागज...

पाल्पामा जिपमाथि ढुङ्गा खस्दा तीन जनाको मृत्यु, ८ घाइते

भदाै १३, पाल्पा । पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज...

क्रान्तिकारी कम्युनिस्ट पार्टी खजुराको एकता भेला सम्पन्न

भदाै १३, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल खजुरा गाउँपालिकाको एकता भेला सम्पन्न भएको छ । सोमबार एकता भेलाले शक्तिको अध्यक्षतामा २५ सदस्यीय नगर संगठन समिति गठन गरेको हो ।...

क्रान्तिकारी कम्युनिस्ट पार्टी सुनवलद्वारा अस्नैया चोकमा मसाल जुलुस

भदाै १३, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सुनवल नगर संगठन समितिको आयोजनामा सुनवल–७ अस्नैया चोकमा मसाल जुलुस सम्पन्न गरिएको छ । एमसीसी खारेज गर, एमसीसीका मतियार दलालहरु होसियार जस्ता...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा लमहीमा अभियान उद्घाटन

भदाै १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको दाङ जिल्ला संगठन समितिले सोमबार लमही बजारमा भब्य आमसभा गरेको छ । सयौँ सङ्ख्यामा रहेका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले नारा जुलुससहित लमही...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पाकाे दाेस्राे बैठक सम्पन्न

भदाै ८, पाल्पा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पा जिल्ला संगठन समितिकाे दाेस्राे पूर्ण बैठक सम्पन्न भएकाे छ । बिहीबार पाल्पामा सम्पन्न भएकाे दाेस्राे पूर्ण बैठकले एमसीसी, भ्रष्टाचार, मेडिकल, स्वास्थ्य...