क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता कञ्चन रिहा

कात्तिक १८, बुटवल । सवारी दर्घटना मुद्दामा प्रहरी हिरासतमा रहनु भएका क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला धरौटीमा छुट्नु भएकाे छ ।  दाङ जिल्ला अदालतले शुक्रबार थुनछेक बहसमा बास्तोलालाई...

सर्वोच्चको फैसलाले रिगललाई फेरि जेलमा फर्काए

कात्तिक १६, काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै गुण्डा नाइके योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल...

भारतीको पक्षमा सर्वोच्चको फैसला, रिगल पुनः जेल जाने

कात्तिक १६, काठमाडौँ । सर्वोच्च अदालतले गुण्डा नाइके योगराज ढकाल ‘रिगल’ लाई आममाफी दिने निर्णय खारेजकी माग गर्दै परेको रिटको फैसला सुनाएको छ । आममाफी खारेज गरी पुनः जेल पठाउनु...

राष्ट्रसंघका महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा

कात्तिक १४, बुटवल ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लुम्बिनी पुगेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न लुम्बिनी पुगेका हुन् ।  महासचिव गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प गएका...

जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

कात्तिक १४, गुल्मी । गुल्मीमा जङ्गली च्याउ खाँदा तीन जना बिरामी परेका छन् । घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका हुन् । बिरामी पर्नेमा...

पाल्पाको बराङ्ग्दी खोलामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु

कात्तिक ५, काठमाडौँ । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको बागमती प्रदेशको ७२०९ नम्बरको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा छ जनाको मृत्यु भएको छ । पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा...

सृजना र सागरबीच प्रगतिशील बिवाह सम्पन्न

असोज २७, रुपन्देही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको महाधिबेशन आयोजक समिति सदस्य तथा महिला नेतृ तेज कुमारी थापा 'सृजना' र सरोज राना 'सागर' बीच शुक्रबार प्रगतिशील बिवाह भएको छ ।...

आज पाँच प्रदेशमा वर्षाको सम्भावना

असोज २५, काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक...

आज पाँच प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

असोज २४, काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल कोशी प्रदेश लगायत देशको...

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

असोज २०, दाङ । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस शनिबार...