अखिल (क्रान्तिकारी) ले शिक्षा शाखा प्रमुख बिष्णुप्रसाद ढकाललाई कालोमोसो दले

फागुन १६, नेपालगञ्ज । अखिल (क्रान्तिकारी) ले भ्रष्टाचारी शिक्षा शाखा प्रमुख बिष्णुप्रसाद ढकाललाई कालोमोसो दलेको छ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ले भ्रष्टाचार...

अखिल (क्रान्तिकारी) द्वारा सहिदहरूको सम्मान तथा सम्झनामा दीप प्रज्वलन

फागुन १६, नेपालगञ्ज । अखिल (क्रान्तिकारी) बर्दियाले बर्दियाको बाँसगढीमा सहिद सप्ताहको अवसरमा सहिद दिलबहादुर रम्तेललगायत सम्पूर्ण सहिदहरूको सम्मान तथा सम्झनामा दीप प्रज्वलन गरेको छ । माेहन वैद्य ‘किरण’ ले नेतृत्व...

अखिल (क्रान्तिकारी) रुपन्देहीको २६ औँ जिल्ला सम्मेलन सम्पन्न

फागुन १५, रुपन्देही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) रुपन्देहीको २६ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सोमबार बुटवलमा सम्पन्न सम्मेलनले मनोज थापाको अध्यक्षतामा २१ सदस्यीय...

अखिल (क्रान्तिकारी) नवलपरासीको प्रशिक्षण,विस्तारित बैठक तथा वनभोज कार्यक्रम सम्पन्न

फागुन १३, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले जिल्लाका सातै पालिका अन्तरगत रहेका शैक्षिक संस्थामा क्रियाशिल सङ्गठनका इकाईहरूको प्रशिक्षण, विस्तारित बैठक तथा वनभोज कार्यक्रम शनिबार बर्दघाट–२...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले प्रतापपुर गाउँपालिकालाई १३ बुँदे ज्ञापनपत्र बुझायो

फागुन १०, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रतापपुर गाउँ सङ्गठन समितिले भष्ट्राचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै प्रतापपुर गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार प्रतापपुर गाउँ सङ्गठन समितिले...

आज तीन प्रदेशमा वर्षा हुने सम्भावना

फागुन ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूर-पश्चिम...

भष्ट्राचार, कमिशनखोरी तथा नदीजन्य पद्धार्थको दोहन रोक्न गर्न माग गर्दै रामग्राम नगरपालिकालाई मागपत्र पेश

फागुन ९, नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिकाको अनुगमन भत्ता प्रकरणबारे छानबिन गर्न गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल...

आज तीन प्रदेशमा वर्षाको सम्भावना

फागुन ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूर-पश्चिम, कर्णाली र लुम्बिनी प्रदेश...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा भष्ट्रहरूको सही तथ्याङ्क ल्याउन नेता कार्यकर्तालाई निर्देशन

फागुन ८, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भष्ट्राचार बिरुद्धको सङ्घर्ष तीब्र बनाउने चेतावनी दिएको छ । पार्टीको रामग्राम नगर सङ्गठन समितिले सोमबार परासीमा आयोजना गरेको २९ औँ जनयुद्ध दिवस...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो सुनवल नगरपालिकालाई ज्ञापनपत्र

फागुन ७, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनवल नगर संगठन समितिले भष्ट्रचार एवं कमिशनखोरी तथा नदीजन्य पद्धार्थको दोहन रोक्न गर्न माग गर्दै सुनवल नगरपालिकालाई २१ बुदें माग पत्र पेश...