कात्तिक ४, चितवन । भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । रु १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो । रु २० करोड लागत अनुमान...
कात्तिक २, काठमाडौँ । सशस्त्र प्रहरीले पेट्रोल पम्पमार्फत सर्वसाधारणलाई ठगी गर्दै आएको खुलासा भएको छ । एपिएप स्वम्भूस्थित हलचोक फ्युल सेन्टरबाट कम परिणाममा डिजेल दिएर ठगी गरिरहेको खुलासा भएको हो...
कात्तिक १, काठमाडौँ । तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) का सल्लाहकार समितिका अध्यक्ष प्रा.डा. ओम गुरुङकाे प्रथम स्मृति दिवस तथा कमरेड ओम गुरुङकाे स्मृति ग्रन्थ विमाेचन समाराेहलाई सम्बाेधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका...
असोज ३०, काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले काठमाडौँ महागरपालिकासँगको सहकार्यमा महानगरपालिका र मातहतका जनप्रतिनिधि तथा वडा कार्यालयका चार सय २१ कर्मचारीको नेत्र परीक्षण गरेको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित...
असोज ३०, काठमाडौँ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले कान्तिपुर मिडिया ग्रुुपविरुद्ध अनिश्चितकालीन दबाबमूलक आन्दोलनको घोषणा गरेको छ ।...
असाेज, २९ काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानकाे बाह्राैं प्राज्ञसभा सम्पन्न भएको छ । प्रतिष्ठानका संरक्षक समेत रहनु भएका मार्क्सवादी साैन्दर्य चिन्तक चैतन्यकाे प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हाे । सभालाई...
असोज २८, काठमाडौँ । नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA) को आयोजनामा प्राकृतिक स्रोतसाधन, व्यवस्थापन र सांस्कृतिक सम्पदा संरक्षणमा स्थानीय सरकार, आदिवासी जनजाति र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम शनिबार...
असोज २८, भक्तपुर । मध्यपुरस्थित शंखधर चोकमा संचालित बाबा बचत तथा ऋण सहकारी संस्था लि.को १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । यचु पार्टी भेन्यूमा भएको सभामा नेफ्स्कुनका केन्द्रीय...
असोज २८, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका कपनका स्थानीयले केही महिनाअघि महानगरपालिकाले नगरपालिकाको वडा १० साततले कपन र महानगरपालिका वडा ७/६ मा विवादमा रहेको खोला सिमा र स्ल्याब फुटाएर लथालिङ्ग छाडेर...
असोज २८, काठमाडौँ । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम...