कामु प्रधानसेनापतिको जिम्मा सिग्देललाई
साउन १४, काठमाडौँ । सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यही साउन २५ गतेदेखि लागू हुने गरी सिग्देलाई कामु...