न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु

साउन २, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न उच्च अदालतले...

आजको लागि विदेशी मुद्राको विनिमय दर

साउन २, काठमाडौंँ । नेपाल राष्ट्र बैंकले २०८१ साल साउन २ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार अमेरिकी डलर, यूरो र बेलायती पाउण्डको विनिमयदर घटेको छ ।...

मुगुको दार्मा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प

साउन २, काठमाडौँ । आज बिहान मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ ।  आज बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प...

बागमती, गण्डकी र कर्णाली प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ।...

बारामा बस दुर्घटना हुँदा ११ जना घाइते

साउन १, काठमाडाैँ । चितवनबाट वीरगञ्ज जाँदै गरेको बस सिमरा-जितपुर सडकअन्तर्गत परवानीपुरमा पल्टिएको छ। जिल्ला प्रहरी कार्यालय बाराले दिएको प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा परि ११ जना घाइते भएका छन्। मङ्गलबार बिहान चितवनबाट...

प्रधानमन्त्री केपी ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

साउन १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। संविधानको धारा ७६ (२) अनुसार आइतबार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त संविधान विपरीत भएको भन्दै...

मङ्गलबारको लागि विदेशी मुद्राको विनिमय दर

साउन १, काठमाडौंँ । नेपाल राष्ट्र बैंकले २०८१ साल साउन १ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४६ पैसा र बिक्री...

रुकुमपश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ जना वेपत्ता

साउन १, सुर्खेत ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् र दुई बालबालिकासहित ७ जना घाइते भएका...

भारतमा क्रियाशील दुई एकता समाजबीच एकता अधिवेशन सम्पन्न

साउन १, हैदरावाद  । भारतमा निरन्तररुपले क्रियाशील दुई एकता समाजका बीचमा एकता अधिवेशन सम्पन्न भएकाे छ । ७ जलाई २०२४ का दिन अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सुनसरीकाे बर्जु गाउँपालिकामा सेल कमिटी गठन

साउन १, इटहरी । सुनसरीकाे वर्जु गाउँपालिका वडा नं १ मा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे एक भेलाले सन्दिप ऋषिदेवकाे अध्यक्षतामा ९ सदस्यीय सेल कमिटि गठन गरिएकाे छ । जसमा सदस्यहरुनारायण...