आजको लागि विदेशी मुद्राको विनिमय दर

मङ्सिर २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२...

भुकम्प प्रभावित क्षेत्रमा सहभागीलाई स्वागत तथा समान

मङ्सिर २३, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भुकम्प प्रभावित क्षेत्रमा सहभागी भएर फर्किएकालाई स्वागत तथा समान गरेको छ  शुक्रबार जिल्ला संगठन कास्कीले भुकम्प प्रभावित क्षेत्रमा झण्डै दुई हप्ता श्रमदान,...

आजको मौसम : तराइमा हुस्सु, हिमाली क्षेत्रमा हिमपात हुने

मङ्सिर २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको जनाएको छ । जल...

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

मङ्सिर २२, काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले शुक्रबार एकसूचना जारी गर्दै आगामी माघ ११ गते...

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ

मङ्सिर २२, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ गरेको हो...

आज उच्च पहाडी भू-भागमा हिमपात हुने

मङ्सिर २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा अस्थायी संयुक्त सरकारको प्रस्ताव

मङ्सिर २१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा अस्थायी संयुक्त सरकारको प्रस्ताव अघि सारेको छ । पार्टीको असोज १६ देखि २१ गतेसम्म बसेको बैठकले सो प्रस्ताव...

पशुपति मन्दिर आसपास मासु तथा जाँड रक्सी खान नपाइने

मङ्सिर २१, काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि एक हप्तासम्म मासु तथा जाँड रक्सी उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र खान नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय...

एनसेलबारे अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन

मङ्सिर २१, काठमाडौँ । सरकारले एनसेलको शेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । एनसेलको ८० प्रतिशत हिस्सा ओगटेको कम्पनीको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय...

आरती साहका श्रीमानलाई थुनामा पठाउन सर्वोच्चको आदेश

मङ्सिर २१, काठमाडौँ । सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार श्रीमानलाई थुनामा...