अपाङ्गता भएका व्यक्तिहरूलाई स्वावलम्बी बनाई आत्मसम्मानकासाथ जीवनयापन गर्न प्रेरित गर्नुुपर्दछ
काठमाडौँ । एकात्मक केन्द्रीय राज्य प्रणालीबाट राज्य पूर्ण विकेन्द्रित राज्य प्रणालीमा प्रवेश गरिसकेको छ, सबै क्षेत्र, तह–तप्का र व्यक्तिमा राज्यको साधन, स्रोत र पहुँच समान एवम् समानुपातिक बनाउने उद्घोष हाम्रो...