दाङमा ट्रिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

मङ्सिर २७, काठमाडौँ । दाङमा ट्रिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने उक्त घटनामा परि एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु...

आजको लागि विदेशी मुद्राको विनिमय दर

मङ्सिर २७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १३ पैसा र बिक्री दर १३३ रुपैयाँ...

आजको मौसम : पहाडमा वर्षा, मधेसमा हुस्सु र हिमालमा हिमपात हुने

मङ्सिर २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा...

अखिल (क्रान्तिकारी) का प्रदेश संयोजकसहित तीन जना गिरफ्तार

मङ्सिर २६, नवलपरासी । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का लुम्बिनी ब्युरो संयोजक नविन खड्कासहित तीन जना बर्दघाट बाट पक्राउ परेका छन् । अखिल...

अखिल (क्रान्तिकारी) को जागरण अभियान अन्तरगत शैक्षिक संस्थामा अन्तरक्रिया

मङ्सिर २६, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ले लुम्बिनी प्रदेशस्तरीय विद्यार्थी जागरण अभियान अन्तरगत नवलपरासीको तीनवटा शैक्षिक संस्थामा अन्तरक्रिया गरिएको छ । अभियान अन्तरगत अखिल (क्रान्तिकारी)...

यू-१९ एसिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

मङ्सिर २६, काठमाडौँ । दुबईमा जारी एसीसी यू-१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । समूह चरणका दुई खेलमा पराजित नेपाललाई भारतविरुद्ध जित्नैपर्ने...

एनसेल शेयर खरिदबिक्रीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

मङ्सिर २६, काठमाडौँ । एनसेलविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको एनसेल शेयर खरिदबिक्रीविरुद्धको रिटमा सुनुवाइका लागि आज पेसी तोकिएको हो ।...

आज पहाडी क्षेत्रमा वर्षा, तराईमा हुस्सु

मङ्सिर २६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा...

परराष्ट्रमन्त्री साउद र कतारका प्रधानमन्त्रीबिच शिष्टाचार भेटवार्ता

मङ्सिर २५, काठमाडौँ । नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउद र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार कतारको राजधानी दोहामा उनीहरूबीच शिष्टाचार भेटवार्ता...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा मगर्नीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण

मङ्सिर २५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भुमीकला मगर्नीप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका प्रवक्ता कञ्चनले सोमबार प्रेस वक्तव्यमार्फत महाधिवेशन आयोजक समिति सदस्य आनन्द थापाकी आमा...