पालिकास्तरीय बाल कचहरी : बालविवाह अन्त्य गर्न माग
मङ्सिर २९, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा आइतबार सम्पन्न पालिकास्तरीय बाल कचहरीबाट बालअधिकारको सुनिश्चितता, संरक्षण तथा प्रवर्द्धन र बालविवाह न्यूनीकरणका लागि १० बुँदे घोषणापत्र जारी भएको छ । बाल क्लबका प्रतिनिधि,...
