नेपाल आयल निगम ऋण मुक्त

मङ्सिर १३, काठमाडौँ । नेपाल आयल निगमले सरकारबाट लिएको ७ अर्ब ऋणमध्ये अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ तिरेपछि ऋणमुक्त बनेको छ । निगमले मङ्गलबार अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण...

एमसीसी विकासका निम्ति नभएर विनासका निम्ति आएको नेता बास्तोलाको दावी

मङ्सिर १३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सो पार्टीका प्रवक्ता समेत रहेका नेता धर्मेन्द्र बास्तोलाले नेपालमा एमसीसी विकासका निम्ति नभएर विनासका निम्ति...

प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै

मङ्सिर १३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

तनहुँ बस दुर्घटनामा २ जनाको मृत्यु, ३४ घाइते

मङ्सिर १३, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त...

लप्सीफेदीमा एमसीसीका विरुद्ध प्रदर्शन जारी

मङ्सिर १३, काठमाडौँ । सर्वत्र विरोध भइरहेको अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्तर्गत भनिएको तर एडिबीको सहयोगमा नेपाल विद्युत प्राधिकरणले बनाइरहेको सबस्टेशन निर्माणको विरोधमा काठमाडौँको शंखरापुर नगरपालिका ३ का स्थानीयले विरोध...

आजको लागि विदेशी मुद्राको विनिमय दर

मङ्सिर १३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ...

जनस्वास्थ्यकर्मी संगठनद्वारा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन

मङ्सिर १३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनले भूकम्प प्रभावित क्षेत्र पश्चिम रुकुमको सानीभेरी -१, पक्रैयामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उक्त शिविरको संयोजन...

आज पहाडी भू-भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मङ्सिर १३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ...

एमसीसीको खारेज र लप्सीफेदीमा भएको प्रहरी दमनका विरुद्ध विरोध सभा

मङ्सिर १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजी र लप्सीफेदीका जनतामाथि गरिएको दमनका विरूद्ध प्रदर्शन गरेको छ । मङ्गलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा...

सांसद महराको सुनको सिक्रीसहित धनमाल चोरी

मङ्सिर १२, काठमाडौँ । काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । मङ्गलबार बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उहाँकी पत्नीले पसलअगाडि राख्नुभएको सुनको सिक्री,...