मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दिल्ली जाने

जेठ २४, काठमाडौँ । नरेन्द्र मोदीले तेस्रो कार्यकालको प्रधानमन्त्रीका रूपमा आइतबार शपथ लिने भएका छन् । सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्न...

झापामा स्कुटर दुर्घटना हुँदा दुईजनाको मृत्यु

जेठ २४, काठमाडौँ । झापाको मेचीनगरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका-१२ धाइजनस्थित मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको जिपलाई स्कुटरले बुधबार राति ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी बर्दियाको मधुवन नगरभेला सम्पन्न

जेठ २४, गुलरिया । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्लाको मधुवन नगरपालिकाको भेला सम्पन्न भएको छ । उक्त भेला पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज शक्ति प्रमुख आथित्यतामा सम्पन्न...

प्रतिबन्ध फुकुवा गर्न माग गर्दै टिकटकले प्रधानमन्त्री प्रचण्डलाई पठायो पत्र

जेठ २४, काठमाडौँ । नेपालमा बन्द रहेको सामाजिक सञ्जाल टिकटकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुनः पत्र लेख्दै यथाशीघ्र प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गरेको छ। टिकटक दक्षिण एसियाका सार्वजनिक नीति र सरकार...

आज विभिन्न स्थानमा हावाहुरीसहित वर्षको सम्भावना

जेठ २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीले पालिका स्तरको एकता घोषणा गर्दै

जेठ २४, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले नवलपरासीमा पालिका स्तरको एकता अधिबेशन तथा एकता घोषणा कार्यक्रम तय गरेको छ । जिल्ला संगठन समिति अन्तरगत कमान्ड नम्बर एकको बर्दघाट नपाको...

एजेन्टका कारण ठगीका घटना बढ्यो : महानिर्देशक घिमिरे

जेठ २२, काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले एजेन्टहरूका कारण ठगीका घटना बढिरहेको छ । विगतमा मेनपावर व्यवसायीहरूले एजेन्ट तथा ब्रोकरहरू नियुक्त गरेसँगै त्यस्ता घटनाहरू बढिरहेको हो ।...

विश्वकपमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

जेठ २२, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले १० वर्षपछि आईसीसी ट्वान्टी २० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपालले मंगलबारको खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । ट्वान्टी २० विश्वकपमा नेपालले...

देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

जेठ २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको पश्चिम–उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि...

पशु सेवा कार्यालय, ललितपुरद्वारा विश्व दुुध दिवसको अवसरमा संचालन गरिएको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

        ललितपुर । पशु सेवा कार्यालय, ललितपुरले  विश्व दुुध दिवस – २०८१ को अवसरमा संचालन गरिएको सप्ताहव्यापी दुुग्धजन्य पदार्थ उपभोग प्रवर्धन कार्यक्रम सोमबार सम्पन्न गरेको छ । ...