जिल्लामा अत्यधिक गर्मी बढेपछि रौतहटका विद्यालयहरू बन्द

जेठ १६, काठमाडौँ । जिल्लामा अत्यधिक गर्मी बढेपछि रौतहटका विद्यालयहरू पनि बन्द भएका छन् । अत्यधिक गर्मीको कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयहरु बिदा भएका हुन् । रौतहटमा तापमान...

गृहमन्त्री लामिछानेविरुद्ध रिटको सुनुवाइ स्थगित

जेठ १६, काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ । निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आजको सुनुवाइ स्थगित...

कैलालीमा १० महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता

जेठ १६, धनगढी । कैलालीमा चालु आर्थिक वर्षको १० महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग नयाँ दर्ता भएका छन् । एक सय ३० उत्पादनमूलक, दुई सय ९६ कृषि...

कैलालीको सेती अस्पतालमा नवजात शिशुको मृत्यु, अस्पतालले लापरबाही गरेको आरोप

जेठ १६, धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–७ की सारदा भट्टको नवजात शिशुको सेती अस्पतालमा मृत्यु भएको हो। भट्टलाई सेती...

मोदनाथ मरहट्टाद्वारा रचित ‘चित्र र चरित्र’ परिचर्चा कार्यक्रम सम्मपन्न

जेठ १६, काठमाडौँ । प्रगतिवादी साहित्यकार मोदनाथ मरहट्टाद्वारा रचित निबन्धसङ्ग्रह ‘चित्र र चरित्र’को लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्मपन्न भएको छ । मङ्गलबार काठमाडौँको घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा उक्त...

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस विशेष कार्यक्रम गरी मनाइँदै

जेठ १६, काठमाडौँ । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पटक सफल आरोहण भएको...

“विश्व दूध दिवश – २०८१ तथा दुुग्धजन्य पदार्थ उपभोग प्रवर्धन” सप्ताहव्यापी कार्यक्रमको सुरुवात

जेठ १६, ललितपुर । पशु सेवा कार्यालय, ललितपुुर, बागमती प्रदेशद्वारा आयोजित “विश्व दूध दिवश – २०८१ तथा दुग्धजन्य पदार्थ उपभोग प्रवर्धन” सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरिएको छ ।    “दूध तथा...

आगामी आर्थिक वर्षको बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड (पूर्णपाठसहित)

जेठ १५, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट अनुमान सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी...

संसदीय छानबिन समितिको कार्यदेश (टीओआर) मा सहमति

जेठ १५, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलले उठाउँदै आएको सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको कार्यदेश (टीओआर) मा सहमति जुटेको छ । सहमति जुटेसँगै संसद्को गतिरोध...