बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

साउन ६, चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले उनलाई १ लाख ५० हजार...

प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास, पक्षमा १८८, विपक्षमा ७४

साउन ६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍बाट विश्वासको मत पाएका छन् । गत असार ३० गते नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका उनले संसद्‍को दुईतिहाइ अर्थात् १८८ मतको समर्थन...

कांग्रेस-एमाले ७ बुँदे सहमति सार्वजनिक

साउन ६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन् । आइतबार उनले प्रतिनिधिसभाको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासँग असार १७...

प्रधानमन्त्री ओलीद्वारा प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

साउन ६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट...

प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

साउन ६, चितवन । प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित बाइपास रोडमा विशाल चोकबाट आँपटारी तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय...

स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पतालमा दुई सिफ्ट ओपीडी चलाउन निर्देशन

साउन ६, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन् । मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि मन्त्री पौडेलले दुई सिफ्टमा...

आज गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

साउन ६, काठमाडौँ । आज असार शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै गुरुपूर्णिमा मनाइँदै छ । ‘गु’को अर्थ अन्धकार...

बंगलादेशबाट करिब ८०० नेपाली विद्यार्थी स्वदेश फर्किए

साउन ६,, काठमाडौँ । बंगलादेशमा जारी तनावका कारण शनिवारसम्म करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । शनिबार राति परराष्ट्र मन्त्रालयले हवाइ तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको...

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै

साउन ६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि उनले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा ४...

आज चार प्रदेशमा चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना

साउन ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। महाशाखाका अनुसार...