नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न
पुस ३०, काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । राष्ट्रियसभा गृह, प्रदर्शनी मार्गमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफा रकम मध्येबाट प्रतिशेयर...
