अमेरिकी सैनिक मृत्युको बदला लिने ट्रम्पको चेतावनी
फागुन १८, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला लिने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलु मार्फत एक भिडियो सन्देश जारी गर्दै अमेरिकी सैन्य अधिकारीको मृत्युको बदला...
