आजको लागि विदेशी मुद्राको विनिमय दर

साउन ३१, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल साउन ३१ गतेका लागिका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बिहीबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर घट्दा...

प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित, राष्ट्रपतिले प्रमणीकरण गरेपछि कानून बन्ने

साउन ३१, काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा...

यूईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई

साउन ३१, काठमाडौँ । स्पानिस जायन्ट रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । स्पानिस जायन्ट रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई २-० ले पराजित गर्दै यूईएफए सुपर कपको उपाधि...

आज देशभर वर्षाको सम्भावना

साउन ३१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका केही भू–भागमा गएरातिदेखि नै वर्षा भइरहेको जनाएको छ । आज दिउँसो र राति नै वर्षा हुने महाशाखाले जनाएको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

साउन ३०, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदैछन् । प्रदेश सभा बैठकमा आज मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । नेकपा एमाले, काँग्रेस र...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठक सम्पन्न, १३ मंसिरमा महाधिवेशन गर्ने निर्णय

साउन ३०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक १३ मंसिरमा भव्य रूपमा महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य...

आजको लागि विदेशी मुद्राको विनिमय दर

साउन ३०, काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले २०८१ साल साउन ३० गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा...

नारायणगढ-बुटबल सडक खण्ड फेरि अवरुद्ध

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड फेरि अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गएराति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो । जिल्ला...

आज चार प्रदेशमा भारी वर्षा हुने सम्भावना

साउन ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। महाशाखाका अनसार यस्तै कोशी, लुम्बिनी...

१८ देशका लागि सिफारिस राजदूतहरूको बारेमा उजुरी दिन समितिको आह्वान

साउन २९, काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको छ। आज बसेको समितिको बैठकले उनीहरू विरुद्ध उजुरी दिन सार्वजनिक आह्वान...