प्रतिनिधिसभा निर्वाचन : आयोगले नौ प्रकारका सामग्री केन्द्रबाटै पठाउने

माघ २५, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ ।  आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने...

धादिङमा दुईवटा बस ठोक्किँदा एक जनाको मृत्यु, चिया पसलमा क्षति

माघ २५, काठमाडौँ । मुग्लिङ–काठमाडौँ सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा दुईवटा बस ठोक्किएर भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दाङबाट काठमाडौँ आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको...

देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान आजदेखि सुरू

माघ २५, काठमाडौंँ । सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान देशभरि नै सञ्चालन गर्न थालिएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य...

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

माघ २५, काठमाडौँ । सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ ।...

आजको लागि विदेशी मुद्राको विनिमयदर

माघ २५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५...

टी–२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

माघ २५, काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने उक्त खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ...

बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

माघ २५, बैतडी । पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप जिल्लाका दुई हजार ४५३ जना किशोरीलाई लगाइने भएको छ । स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टका अनुसार उक्त खोप...

प्रतिनिधिसभा सदस्य निर्वाचन : राष्ट्रिय पर्यवेक्षक संस्थाहरूका लागि अभिमुखीकरण

माघ २४, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पर्यवेक्षकले गर्न हुने र नहुने विषयमा जानकारी गराइएको थियो । सो अवसरमा आयोगका सहसचिव...

चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाउने काम सुरु

माघ २४, चितवन । विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाउने काम थालिएको छ । माडी नगरपालिकाको बजेटमा उपभोक्ता समितिमार्फत काम सुरु गरिएको...