सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरू

असोज २, काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत्‌रुपमा आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक...

आजको लागि विदेशी मुद्राको विनिमय दर

असोज २, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल असोज २ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ। मङ्गलबार...

आज चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

असोज २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...

महासंघको निर्वाचनबारे क्रान्तिकारी प्रेस सङ्गठनकाे धारणा

असोज १, काठमाडौँ । क्रान्तिकारी प्रेस संगठनले तीन ठुला पत्रकार संगठनले नेपाल पत्रकार महासंघको निर्वाचन नगराउने षड्यन्त्र गरेको आरोप लगाएको छ । भदौ ३१ गते बसेको संगठनको केन्द्रीय कार्यालय बैठकले...

सहकारी समस्याको समाधान गर्न बनेको समितिले बुझायो प्रतिवेदन

असोज १, काठमाडौँ । सहकारी समस्याको समाधान गर्न बनेको संसदीय विशेष समितिले ९ पृष्ठ लामो सुझाव तयार पारेर सरकारलाई बुझाएको छ । सुझाव प्रतिवेदनमा सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित...

आज इन्द्रजात्रा पर्व मनाईँदै, काठमाडौँमा सार्वजनिक बिदा

असोज १, काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा...

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा पर्व मनाउँदै

असोज १, काठमाडौँ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको...

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्को चालु अधिवेशन अन्त्य

भदाै ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । विज्ञप्तिमा...

पेट्रोलमा प्रतिलिटर ४ र डिजेल/मट्टितेलमा ५ रुपैयाँले घट्यो

भदाै ३१, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आइतवार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको...

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

भदाै ३१, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैछन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ...