आजको लागि विदेशी मुद्राको विनिमय दर

साउन २१, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल साउन २१ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको विनिमय दर दुई दिनदेखि स्थिर छ । सोमबार युरो,...

कार्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासकाे मत लिँदै

साउन २१, काठमाडाैँ। कार्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासकाे मत लिँदैछन् । कँडेलले आज दाेस्राेपटक वश्वासकाे मत लिन लागेका हुन् । गत वैशाख १३ गते उनले पहिलाे पटक संसदबाट...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दोस्रो पटक कमलबहादुर शाह नियुक्त

साउन २०, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । आइतबार प्रदेश प्रमुख नजिर मियाँले कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनी दोस्रो पटक...

विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई सरकारले हटायो

साउन २०, काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्यहरू भक्तबहादुर पुन र कपिल आचार्यलाई पदमुक्त गरेको छ । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दोस्रो पटक मुख्यमन्त्री बन्दै कमल शाह

साउन २०, धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाहले दाबी पेस गरेका छन् । नेपाली कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई बनाउने निर्णय गरेको हो। त्यसलगत्तै दलका नेतासमेत...

नेता र सरकारी कर्मचारी सामान्य पेट दुख्दा विदेश जाने, जनता भने उपचार गर्ने पैसा नहुँदा आत्महत्या गर्ने !

साउन २०, भक्तपुर । धनी होस् या गरिब, बिरामी सबै हुन्छन् । तर, अस्पताल र डाक्टरहरुले बिरामीलाई हेर्ने नजर भने भिन्दै छ । सरकारी अस्पतालमै समेत धनी र गरिब बिरामीबीच...

आज भोटो जात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

साउन २०, काठमाडौँ । आज भोटो जात्रा मनाइँदै छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आइतबार देखाइँदै छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा...

आज बागमतीसहित छ प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ...

डेमोक्रेटिकबाट अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार

साउन १९, काठमाडाैँ । डेमोक्रेटिक पार्टीबाट अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेकी हुन् । ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा...

आजको लागि विदेशी मुद्राको विनिमय दर

साउन १९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल साउन १९ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। शनिबार अमेरिकी डलर, युरो र कतारी रियालको विदेशी विनिमय दर बढ्दा...