गलत समाचार प्रकाशित गरेको मुद्दामा एबीसी न्यूजले ट्रम्पलाई तिर्दैै १५ मिलियन डलर
मङ्सिर ३०, काठमाडौँ । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पबारे झुठो सामग्री प्रकाशित, प्रसारित गरेको मुद्दामा एबीसी न्यूजले १५ मिलियन डलर जरिवाना तिर्नु पर्ने भएको छ । ट्रम्प ‘बलात्कार का लागि...