संविधान खारेज गर्दै जनसंविधान निर्माण गर्न सशक्त आन्दोलनका लागि नेकपा (बहुमत) को आह्वान
असोज ३, काठमाडौँ । नेकपा (बहुमत) ले दलाल पुँजीवादी सत्ताको संविधान लागू भएको सात वर्षमा देशमा राजनीतिक अस्थिरता, आर्थिक असमानता, मौलिक अधिकारको हनन, महिला, दलितलगायत उत्पीडित, श्रमिक जनता र राष्ट्रमाथि घात...