शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

असोज ३०, काठमाडौँ । शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान उपचारकै क्रममा निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको हो। किष्ट अस्पातलका...

नेपालबाट आज मनसुन बाहिरिदै

असोज ३०, काठमाडौँ । नेपालबाट आज मनसुन बाहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीनचार दिन मुलुकमा भारी वर्षाको सम्भावना छैन। प्रदेश १ बाहेक सबै प्रदेशबाट मनसुन बाहिरिसकेको...

विप्लवको प्रलाप : बालसुलभता वा रोग !

२०७३ सालको फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर काठमाडौँको खुलामञ्चमा ४० हजारको आसपासमा उपस्थित जनताको बीचमा कमरेड विप्लवले उद्घाटन गरेर सुरु भएको थियो आठौँ महाधिवेशन । आठौँ महाधिवेशन भएको...

दलाल पुँजीवादी संसदीय लोकतन्त्र र चुनावको औपचारिकता : कृष्ण खनालको विचारमा टिप्पणी

यही असोज २३ गतेको कान्तिपुर दैनिकमा प्रतिष्ठित स्तम्भकार कृष्ण खनालको ‘बाहिरिया’ को कब्जामा राजनीति र चुनाव शीर्षक दिएर मङ्सिर ४ गतेका लागि तोकिएको चुनाव र यसले ल्याउने सम्भावित भविष्यलाई लक्षित...

आजबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन

असोज २८, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु हुँदैछ । पोखरा खेलमैदानमा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेक छ । आज दिउँसो साढे तीन...

वैज्ञानिक समाजवादी संस्कार–संस्कृतिका निम्ति विद्रोह

विद्रोह शब्द सुन्दा आफैँमा गर्व लाग्ने र सुनिरहुँजस्तो लाग्ने शब्द हो तर सुन्दा जति आनन्द आउँछ विद्रोह गर्न त्यति नै गारो हुँदो रहेछ । अझ भनौँ विद्यमान सामाजिक संस्कार–संस्कृतिमा विद्रोह...

कम्युनिस्ट पार्टी र जवस/मोर्चाबीच अन्तरसम्बन्ध

इतिहासका निर्माता जनता हुन् । आमश्रमिक तथा उत्पीडित जनताको चाहना एवम् शक्तिले मात्र ढुङ्गामा फूल फुलाउन र आकाशका तारा टिप्न सम्भव छ । दुनियाँको कुनै पनि शक्तिले आमश्रमिक तथा उत्पीडित...

उत्तर कोरियाद्वारा लामो दुरीको रणनीतिक क्रुज मिसाइलको परीक्षण

असोज २७, काठमाडौँ । उत्तर कोरियाले दुई लामो दुरीको रणनीतिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । यी दुवै मिसाइल परमाणु हमला गर्न पनि सक्षम रहेको दाबी गरिएको छ । मिडिया...

संसदीय व्यवस्थाबारे केही सैद्धान्तिक सवालहरू

‘वर्तमान समयमा कम्युनिस्टहरूद्वारा गरिने संसद्को उपयोग पहिले–पहिलेका खास–खास समयमा जस्तै मजदुर–उत्पीडित वर्गको (जनताको) जीवनस्तरमा सुधार र प्रगतिका लागि हुने सङ्घर्षका रूपमा हुन सक्दैन, राजनीतिक जीवनको केन्द्रबिन्दु संसद्को सीमाभन्दा निकै टाढा...

बारामा एकै परिवारका तीन जना मृत भेटिए

असोज २६, काठमाडौँ । बारा जिल्लामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत...