राहत सामग्रीसहित जाजरकोट पुगे सुदर्शन

मङ्सिर ११, काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित जनताको उद्धार, राहत र पुननिर्माणको लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जाजरकोटको रिम्ना पुगेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका...

संयोजक राईको नेतृत्वमा राहत र पुर्ननिर्माणको लागि स्वयंसेवक जाजरकोट प्रस्थान

मङ्सिर १०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तकारी) को केन्द्रीय संयोजक मिलन राई नेतृत्वको स्वयंसेवक टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । भूकम्प प्रभावित क्षेत्रको उद्धार...

‘विपद्को बेला पार्टी जनताको बीचमा हुनुपर्छ’ : किरण

मङ्सिर १०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य 'किरण' ले विपद्को बेला पार्टी जनताको बीचमा हुनुपर्ने बताउनु भएको छ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश पाँचको दोस्रो पूर्ण बैठक सम्पन्न

मङ्सिर ९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश संगठन समिति प्रदेश नम्बर पाँचको दोस्रो पुर्ण बैठक पार्टीको आसन्न महाधिबेशनका कामलाई तीब्र गतिमा लैजाने निर्णय गर्दै सम्पन्न भएको छ । पार्टीको...

माइतीघरलाई एक महिना निषेधित क्षेत्र घोषणा गर्ने निर्णयविरुद्ध कारण देखाउ आदेश

मङ्सिर ८, काठमाडौँ । माइतीघरलाई एक महिना निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको...

बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप

मङ्सिर ७, काठमाडौँ । काठमाडौँको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा दुर्गा प्रसाईंका प्रदर्शनकारीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । निषेधित क्षेत्र पस्न खोजेपछि प्रहरीले...

एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आज शक्ति प्रदर्शन गर्दै

मङ्सिर ७, काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछन् । दुबै पक्षले माइतीघर मण्डलामा कार्यक्रम राखेपछि निषेधित क्षेत्र घोषित...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

मङ्सिर ६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ । बुधबार बिहान शितलनिवामा राष्ट्रपति पौडेललाई भेट्न प्रधामन्त्री प्रचण्ड पुगेका हुन् । भेटमा समसामयिक...

माइतीघरदेखि बानेश्वरसम्मको निषेधाज्ञा निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

मङ्सिर ६, काठमाडौँ । काठमाडौँको माइतीघर तथा आसपास विरोध प्रदर्शन गर्न नदिने उद्देश्यले निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता...
मङ्सिर १, काठमाडौँ । राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, भक्तपुर जिल्ला समितिले नेपाल संवत ११४४ नयाँ वर्षको अवसरमा मंगलवार भक्तपुर जगातीमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा...