सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
मङ्सिर २९, काठमाडाैँ । उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । श्रीराम टोवागो उद्योगले...