एमाले नेता बिसी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा प्रवेश

मङ्सिर १६, काठमाडौँ । नेकपा (एमाले) दैलेख जिल्ला कमिटी सदस्य बखतबहादुर विसीले पार्टी परित्याग गरि कमरेड किरणले नेतृत्व गर्नु भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आवद्ध भएको बताएका छन् । बिहीबार...

गैँडाको खागसहित चितवनबाट ८ जना तस्कर पक्राउ

मङ्सिर १४, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित ८ जना तस्कर पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ । निकुञ्जको पूर्वी क्षेत्रमा...

एमसीसी खारेजी र लप्सीफेदीमा भएको प्रहरी दमनको विरोधमा चितवनमा विराेध प्रदर्शन

मङ्सिर १४, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनको आयोजनामा एमसीसी खारेजी र लप्सीफेदीमा भएको प्रहरी दमनको विरोधमा भरतपुरको चौबिसकोठीमा एक विरोधसभाको आयोजना गरेको छ । बुधबार क्रान्तिकारी कम्युनिस्ट पार्टी,...

एमसीसी विकासका निम्ति नभएर विनासका निम्ति आएको नेता बास्तोलाको दावी

मङ्सिर १३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सो पार्टीका प्रवक्ता समेत रहेका नेता धर्मेन्द्र बास्तोलाले नेपालमा एमसीसी विकासका निम्ति नभएर विनासका निम्ति...

लप्सीफेदीमा एमसीसीका विरुद्ध प्रदर्शन जारी

मङ्सिर १३, काठमाडौँ । सर्वत्र विरोध भइरहेको अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्तर्गत भनिएको तर एडिबीको सहयोगमा नेपाल विद्युत प्राधिकरणले बनाइरहेको सबस्टेशन निर्माणको विरोधमा काठमाडौँको शंखरापुर नगरपालिका ३ का स्थानीयले विरोध...

एमसीसीको खारेज र लप्सीफेदीमा भएको प्रहरी दमनका विरुद्ध विरोध सभा

मङ्सिर १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजी र लप्सीफेदीका जनतामाथि गरिएको दमनका विरूद्ध प्रदर्शन गरेको छ । मङ्गलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा...

सांसद महराको सुनको सिक्रीसहित धनमाल चोरी

मङ्सिर १२, काठमाडौँ । काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । मङ्गलबार बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उहाँकी पत्नीले पसलअगाडि राख्नुभएको सुनको सिक्री,...

दुर्गा प्रसाईंका स्वकीय सचिव थापासहित १५ जना पक्राउ

मङ्सिर १२, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले १५...

गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरै छैन : देउवा

मङ्सिर ११, चितवन । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भने, “गणतन्त्रको विरोध गर्नुको अर्थ...

राहत सामग्रीसहित जाजरकोट पुगे सुदर्शन

मङ्सिर ११, काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित जनताको उद्धार, राहत र पुननिर्माणको लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जाजरकोटको रिम्ना पुगेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका...