चितवनमा माघीका अवसरमा खिचरा महोत्सव हुने

पुस २१, चितवन । थारू संस्कृति जोगाउनका लागि यही पुस २८ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ । पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सवको तयारीलाई तीव्र पारिएको हो । थारू...

पोल्ट्री दिवस सप्ताहव्यापी मनाउने क्रममा चौथो दिन उपत्यकाका विभिन्न स्थानमा अण्डा वितरण कार्यक्रम सम्पन्न

पुस २१, ललितपुर । ११ औँ राष्ट्रिय पोल्ट्री दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्धन सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन शुुक्रबार काठमाडौं र ललितपुुरका विभिन्न स्थानमा अण्डा वितरण कार्यक्रम सम्पन्न भएको...

बालकुमारी हत्याकाण्डको विरुद्ध चितवनमा विरोध सभा सम्पन्न

पुस २०, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले ललितपुरको बालकुमारीमा गरिएको हत्याकाण्डको विरोधमा कोणसभा सम्पन्न गरेको छ । शुक्रबार चितवनको चौविस कोठीमा उक्त कोणसभा सम्पन्न भएको हो । विरोध...

‘टुटल’ का संस्थापक शिक्षित भट्ट पक्राउ

पुस २०, काठमाडौँ । राइड सेयरिङ एप ‘टुटल’ का संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ । टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई थाहै नदिइ आफैँले लिएको आरोपसहित...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने

पुस २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा...

विप्लवका दर्जनाैँ नेता कार्यकर्ताले विद्रोह गरि क्रान्तिकारी कम्युनिस्ट पार्टीमा ध्रुवीकृत

पुस १९, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी दर्जनाैँ विद्यार्थी नेताहरू क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा ध्रुवीकृत भएका छन् । बिहीबार पार्टी कार्यालय कुपण्डोलमा आयोजित ध्रुवीकरण कार्यक्रममा नेत्रविक्रम...

आज तीन प्रदेशमा मौसम आंशिक बदली रहने

पुस १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग महाशाखाका अनुसार अहिले...

क्रान्तिकारी युवा सङ्गठनले गर्यो युवाहरुलाई स्वागत र सम्मान

पुस १९, भक्तपुर । सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सहित देशका ५ वटा प्रमुख प्रशासनिक भवनको मूलगेटमा अर्धनग्न भएर गरेको साङ्केतिक बिरोध प्रदर्शनको क्रममा गिरफ्तार १४ जना क्रान्तिकारी युवा सङ्गठन,...

प्रहरी दमनको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा घोर भत्र्सना

पुस १८, काठमाडौँ । बालकुमारी हत्याकाण्डको विरुद्ध श्रम तथा रोजगार विभाग ताहाचल परिसरमा मङ्गलबार पार्टीद्वारा आयोजित जुलुस तथा कोणसभा कार्यक्रममा नेपाल प्रहरीले गरेको दमनको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले घोर भत्र्सना...

उपचारको रकम तिर्न नसक्दा दुर्गाप्रसाद अस्पतालमा बन्धक

पुस १८, इलाम । इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छन् । । उनले भारतीय जेलमा लामो समय बिताउनु...